‘पशुपति प्रसाद २: भष्मे डन’ को छायांकन सम्पन्न

काठमाडौं । दिपेन्द्र के खनालद्वारा निर्देशित चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’ को छायांकन सम्पन्न भएको छ । निर्देशक खनालले बिहीबार सामाजिक सञ्जालमा फेसबुकमार्फत केही तस्बिर सार्वजनिक गर्दै चलचित्रको छायांकन सकिएको जानकारी दिएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘लगभग २ महिनाको परिश्रम र मेहनतका साथ आज ‘पशुपति प्रसाद २: भष्मे डन’ को छायांकन सकिएको छ … Continue reading ‘पशुपति प्रसाद २: भष्मे डन’ को छायांकन सम्पन्न